खुर्पा प्रहार गरि ५ वर्षीय बालकको हत्या

सोमवार, असार १८, २०७५



धादिङ । रोराङ गाउँपालिका–४ कालढुंगा बस्ने मिठुमाया बयलकोटीको ५ वर्षीय छोरा आयुषमान बयलकोटीको खुर्पा प्रहार गरि हत्या गरेको छ ।
आयुषमानलाई आइतबार सोही ठाउँ बस्ने ५२ बर्षीय सिताराम बयलकोटीले खुर्पा प्रहार गरी हत्या गरेको बताइएको छ ।

हाल फरार सितारामको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

86 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank