श्रीमानको हत्या गर्ने श्रीमती पक्राउ

बुधबार, चैत्र २१, २०७४



काठमाडाै‌ । श्रीमानको हत्या गर्ने हत्या गर्ने श्रमिती पक्राउ परेकी छन् । श्रीमान मारेको अभियोगमा झिमरुक गाउँपालिका–१ सौतामारे बस्ने ४२ बर्षीया सिता थापालाई प्रहरीले पक्राउ गरेको छ । उनले मंगलबार आप्mनै ४७ बर्षीय श्रीमान बिष्णु बहादुर थापालाई हसियाँ प्रहार गरी हत्या गरेको बताइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

101 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank