भारतीय प्रम मोदीबाट मुक्तिनाथमा पूजा

शनिबार, बैशाख २९, २०७५



मुक्तिनाथ ।
नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार बिहान मुक्तिनाथ मन्दिरमा विशेष पूजाआजा गरेका छन ।
प्रधानमन्त्री मोदीलाई पुजारी कृष्णप्रसाद सुवेदी र झुमा कर्साङ गुरुङले मन्दिरभित्र करीब २० मिनेट पूजा गराएका थिए । भारतीय प्रधानमन्त्रीले षोडषोपचार विधिबाट पूजा गरेका थिए ।
भारतीय प्रधानमन्त्री करीब डेढ घण्टा मुक्तिनाथ क्षेत्रमा रहेका थिए । उनी आज बिहान पूजार्चनाका लागि विशेष हेलिकप्टरबाट थिए। उनी आजै बिहान काठमाडौँ फिर्ता भएका छन ।

153 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank