रोकिए सगरमाथा हिँडेका सय आरोही

बुधबार, जेष्ठ २, २०७५



काठमाडौं । सर्वोच्च शिखर सगरमाथा शिखर चुम्न उकालो लागेका स्वदेश तथा विदेशका एक सयभन्दा बढी आरोही प्रतिकूल मौसमका कारण बीच बाटोमै रोकिएका छन् ।

सोमबार रातिदेखि उकालो लागेका उनीहरु मंगलबार बिहान शिखर पुग्ने तयरीमा थिए । तर, अचानक मौसम खराब भएपछि सबै आरोही विभिन्न शिविरमा रोकिएको आधार शिविरमा रहेका सरकारी सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । नागरिकबाट

126 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank