मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

शनिबार, पुस २६, २०७६



दोलखा । जिल्लाको भीमेश्वर नगरपालिका–१, सुष्पाक्षमावतीमा शनिबार बिहान मोटरसाईकल दुर्घटना हुँदा भीमेश्वर नगरपालिकाको करिव २८ वर्षीय सवओभरसियर मदन थामीको मृत्यु भएको छ ।

आज बिहान करिब पौेने १ बजे क्षमावतीबाट कुथलीतर्फ आउँदै गरेको प्रदेश नं. ३ ०२००३ प ७१३३ नम्बरको मोटरसाइकल अचानक सडकको भित्तामा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments