सिंगापुरमा  मंकीपक्स भाइरस देखिएपछि नेपालमा समेत सतर्क रहन आग्रह

शनिबार, जेष्ठ ४, २०७६



काठमाडौं । सिंगापुरमा मंकीपक्स भाइरस देखा परेपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलद्वारा सतर्क रहन आग्रह गरेको छ ।

नेपालमा पर्यटन वर्ष मनाउनै लाग्दा नेपाल सिंगापुर हवाइ सिधा भएकाले सतर्क रहन  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सतर्क रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.विवेक लालका अनुसार ‘शुक्रबार मध्याह्न विमानस्थलमा रहेको हेल्थ डेक्सले सतर्क रहन खबर गरेको बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata