किसानको बजेटमा परामर्शदाताको रजाइँ, अर्बौँ दुरुपयोग

शुक्रबार, बैशाख ७, २०७५



काठमाडौं  । कृषिजन्य वस्तुको उत्पादकत्व बढाउन अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा सञ्चालित परियोजनामा परामर्श सेवा नाममा अर्बौ रुपैयाँ दुरुपयोग गरिएको छ ।

यसबाट किसानका नाममा आएका योजनामा परामर्शदाताले रजाइँ गरेको देखिन्छ ।अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा सञ्चालित कृषिका चार ठुला परियोजनामा करिव दुई अर्ब रुपैयाँ अस्वभाविक खर्च गरिएको छ ।परियोजनामा करिब दुई अर्ब रुपैयाँ अस्वभाविक खर्च गरिएको छ ।

परियाजनामा परामर्शदाता, प्राविधिक तथा सल्लाहकार नियुक्त गरेर एक अर्ब ९१ करोड रुपैयाँ खर्च गरेको भेटिएपछि महालेखा परिक्षकको कार्यालयले परामर्श खर्च नियन्त्रण गर्न निर्देशन दिएको छ । नागरिकबाट

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata