मन्त्रीको नाममा बेरुजु !

मङ्लबार, चैत्र २७, २०७४



काठमाडौं  । मन्त्री भएका सांसदका नाममा संसद सचिवालयको आर्थिक प्रशासन शाखामा बेरुजु देखिएको छ । शाखालो केही मन्त्रीले हिसाव मिलान नगरेको जनाएको छ ।

शाखाका लेखापाल वैकुण्ठ उदासले मन्त्रीहरुले सांसदबापत पाएको रकम फिर्ता गर्नुपर्ने जनाउनुभएको छ । सांसदलाई खातामा पैसा हालिदिने गरेका छौं तर मन्त्री भएपछि प्रधानमन्त्री कार्यालयबाट तलब पाउनुहुन्छ, उदासले भन्नुभयो सांसद भएर मन्त्री नहुँदा जति दिनको बढी पैसा गएको छ फिर्ता माग्छौं । नेपाल समाचारपत्र

88 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank