मोदीको सम्मानमा नागरिक अभिनन्दन जारी( लाइभ)

शुक्रबार, बैशाख २८, २०७५

दुई दिने नेपाल भ्रमणका लागि आएका भारतीय प्रधानमन्त्रीलाई जनकपुरमा भब्य स्वागत गरिएको छ । अहिले नागरिक अभिनन्दन भइरहेको छ ।

जानकी मन्दिरमा दुवै देशका प्रधानमन्त्रीले पूजा अर्चनासहित सम्बोधन गरेपछि बाह्र विगाहमा नागरिक अभिनन्नद भइरहेको छ । सम्वोधनका क्रममा अधिकांस नेपाली अधिारीहरुले हिन्दी भाषामा बोलिरहेका छन् ।

जनकपुरको विकास लागि मोदीलाई चावी हस्तान्त्रण गरिएको छ  ।

189 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank