कृपया आफैलाई बचाउनुहोस्, आफ्नो परिवार बचाउनुहोस्: मोदी

सोमवार, चैत्र १०, २०७६



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही व्यक्तिले लकडाउनलाई गम्भीर रूपमा नलिएको बताएका छन ।

विश्वमा फैलिदै गएकाे काेराेना भाइरस संक्रमणबाट बच्न भारत सरकारले अाइतबार जनता कर्फ्यू लगाएकाे थियाे । केहि व्यक्तीहरूले त्यसकाे उलंघन गरेकाे भन्दै प्रधानमन्री माेदीले त्यसकाे विराेध जनाएका छन ।

उनले सोमबार ट्वीट गर्दै उनले भनेका छन्, “केही व्यक्तिले लकडाउनलाई गम्भीरतापूर्वक  लिइरहेका छैनन्।  कृपया आफैलाई बचाउनुहोस्, आफ्नो परिवार बचाउनुहोस् । गम्भीरतापूर्वक निर्देशनहरूको पालना गर्नुहोस्। म राज्य सरकारहरुलाई नियम र कानून पालना गर्न अनुरोध गर्दछु।”

हेर्नुहाेस ट्विट जस्ताकाे त्यस्तै

modi tweets about outbreak of corona virus and lockdown

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments