काठमाडौ आइपुगे भारतीय प्रधानमन्त्री मोदी

शुक्रबार, बैशाख २८, २०७५



काठमाडौं । आफ्नो कार्यकालको तेस्रो पटक नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि काठमाडौं आईपुगेका छन् । करिब ३ घण्टा जनपुर विताएका भारतीय प्रधानमन्त्री मोदी त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल ओर्लेका छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका मोदीलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले स्वागत गरेका छन् ।
उनी विमान स्थलबाट लन्चको लागि सोझै हायात होटल जाने भएका छन् । लन्च पछि गार्ड अफ अनर लिन ४ बजे टुँडिखेल जाने भएका छन् ।

188 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank