प्रधानमन्त्री केपी ओलीदेखि मन्त्री र राज्यमन्त्रीसम्मको सम्पती कति ?

बुधबार, जेष्ठ ९, २०७५



काठमाडौँ । प्रधानमन्त्री केपी ओलीदेखि मन्त्री र राज्यहरूको सम्पती कति होला ?  प्रधानमन्त्री केपी ओलीसहित २२ जना मन्त्रीले सम्पती विवरण सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्री ओली, रक्षामन्त्री, ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुन, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेल, उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका प्रसाद यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, श्रम, रोजगार तथा समजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालवाबु पण्डित, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, अर्थमन्त्री युवराज खतिवडा, युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्रप्रसाद अधिकारी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङ, कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनाल, खानेपानीमन्त्री बीणा मगर र स्वास्थ्य तथ जनसख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले सम्पती विवरण सार्वजनिक गरेका छन् ।

सञ्चार तथा सूचना प्रविधिराज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनराज्यमन्त्री धनबहादुर बुढा र कृषि, भूमि व्यवस्था तथा सहकारीराज्यमन्त्री रामकुमारी चौधरीले पनि सम्पती विवरण सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीको सम्पती 

ओलीसँग एभरेष्ट बैंकमा ४२ लाख रुपैयाँ छ भने १७ तोला गरगहना छ । बाँकी सम्पती श्रीमतीको नाममा छ । ओली बस्दै आएको भक्तपुरको सूर्यविनायक नगरपालिका २ बालकोटमा रहेको तीनतले घर पनि श्रीमती राधिका शाक्यको नाममा छ । शाक्यको नाममा माछापुच्छे« बैंकमा ४ लाख, प्रभू बैंकमा ६ लाख छ । झापाको पृथ्वीनगरमा रहेका १० कठ्ठा जग्गा समेत शाक्यको नाममा छ । सम्पतीको स्रोत तलव र भत्ता रहेको विवरणमा उल्लेख छ ।

KPSharmaOli property

रक्षामन्त्री ईश्वर पोखरेलको सम्पती 

Ishwor Pokharel property

गृहमन्त्री रामबहादुर थापाको सम्पती 

Ram bahadur Thapa property

परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीको सम्पती 

pradip kumar Gyawali property

ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनको सम्पती

barshaman Pun property

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलको सम्पती

Giriraj mani Pokharel property

उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका प्रसाद यादवको सम्पती

Matrika Yadav property

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको सम्पती

Raghubir Mahaseth property

श्रम, रोजगार तथा समजिक सुरक्षामन्त्री गोकर्ण विष्टको सम्पती

Gokarna Bista property

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको सम्पती

Shakti Basnet property

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालवाबु पण्डितको सम्पती

Lalbabu Pundit property

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाको सम्पती

Tham maya Thapa proparty

अर्थमन्त्री युवराज खतिवडाको सम्पती

Yubaraj Khatiwada property

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माको सम्पती

Jagat Sunar property

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्रप्रसाद अधिकारीको सम्पती

Rabindra Adhikari property

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङको सम्पती

Sher Bahadur Tamang property

कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनालको सम्पती

Chakrapani Khanal property

खानेपानीमन्त्री बीणा मगरको सम्पती

Bina Magar property

स्वास्थ्य तथ जनसख्या राज्यमन्त्री पद्माकुमारी अर्यालको सम्पती

Padma Kumari Aryal property

सञ्चार तथा सूचना प्रविधिराज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाको सम्पती

संस्कृति पर्यटन तथा नागरिक उड्डयनराज्यमन्त्री धनबहादुर बुढाको सम्पती

र कृषि, भूमि व्यवस्था तथा सहकारीराज्यमन्त्री रामकुमारी चौधरीको सम्पती

1647 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank