मी-टुले पार्यो राजीनामा दिन बाध्य

आइतवार, अशोज २८, २०७५



नयाँ दिल्ली । मी टु अभियान अन्तरगत घेरिएका भारतीय केन्द्रिय विदेश राज्य मन्त्री एम जे अकबरले राजीनामा दिएका छन् । नाइजेरिया भ्रमणको दौरान उनी विरुद्ध यौन उत्पीडनको आरोप मी टु अभियानले बाहिर ल्याएको थियो । मी- टु अभियानलाई साथ दिदैं करिब दश महिला पत्रकारहरुले एम जे अकबरलाई यौन उत्पीडनको आरोप लगाएका थिए ।

यीनै दश पत्रकार मध्ये एक विदेशी महिला समेत सामेल थिईन् । नाइजेरियाबाट फर्कदै दिल्ली एयरपोर्टमा पत्रकारसँग कुरा गर्दै एम जे अकबबरले भने, विस्तृत बयान केहि समय पछि जारी गर्नेछु ।

पत्रकार तथा सम्पादक भएको समय उनीबाट गरिएको यौन उत्पीडनको सिकार बन्दै मी-टु अभियान अन्तरगत मन्त्री पद गुमाउने अकबर पहिलो भारतीय नेता बन्न पुगेका छन् ।

याे पनि पढ्नुहाेस

‘मी-टु’ अभियानको खिल्ली उडाउँदै राष्ट्रपति ट्रम्प

398 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank