माओवादी केन्द्रले पनि खोल्यो खाता

सोमवार, जेष्ठ १, २०७४



रुकुम । रुकुमको सानी भेरी नगरपालिकाको एउटा वडाको नतिजा आएको छ ।  सानीभेरी नगरपालिका वडा नम्बर १ मा माओवादी केन्द्रका टंकबहादुर पुन सहितको प्यानल विजयी भएका छन् । नगरपालिकाको मेयरमा अहिलेसम्म माओवादी केन्द्रले ४ सय ४ मत ल्याएको छ । यस्तै कांग्रेसले १ सय १६ र एमालेले १५ मत पाएको छ  । नगरपालिका र अरु वडाको मतगणना भइरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank