बेलायती प्रधानमन्त्री थेरेसा मे को संकट बढ्दै

सोमवार, मंसिर ३, २०७५



लण्डन । ब्रेक्जीट सम्झौताबाट पछि हट्ने थेरेसा मे को कदम उनको राजनैतिक जीवनमा नयाँ संकट थप्ने कारण बन्दैछ । कम्तीमा २४ सांसदले उनी विरुद्ध भरोषा नरहेको पत्र थमाइसकेका छन् । कन्जरभेटिव पार्टीको नेता बदल्न चाहिने संख्या दिन प्रतिदिन बढ्दै गर्दा प्रधानमन्त्री मे नयाँ संकटमा घेरिने आाकलन गरिएको छ ।

१५ प्रतिशत सांसदले १९२२ समितीमा निवेदन पठाएको खण्डमा मे को राजनैतिक जीवनको बारेमा छलफल हुन सक्नेछ ।  हाल उनकोे विरुद्ध रहने सांसदको संख्या विस्तारै बढ्दैछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata