मन्त्री विना मगर अस्पताल भर्ना

शनिबार, भदौ २८, २०७६



काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री विना मगर  पिसाबमा इन्फेक्सन देखिएपछि अस्पताल भर्ना भएकी छिन् । मन्त्री मगर भैंसेपाटीस्थित मेडीसीटी अस्पतालमा शुक्रबार भर्ना भएकी हुन् ।

मन्त्री मगरलाई भेट्न नेकपा अध्यक्ष एवम् उनका ससुरा प्रचण्ड शनिबार साँझ अस्पताल पुगेका थिए ।

प्रचण्ड इलाम र झापामा आयोजित पार्टीको कार्यक्रममा सहभागी भएर काठमाडौं र्फकनासाथ  बुहारीलाई भेट्न अस्पताल पुगेका थिए  मन्त्री मगरको अवस्था सामान्य रहेको जनाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata