अामा बाबाकी प्यारी छोरी (गजल)

शनिबार, चैत्र १७, २०७४

- मञ्जु सिल्वाल (त्रिपाठी)



सबैले आमा आमा भन्छन् ।
आमा पछिको मामा भन्छन् ।

‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍………………………………….
तर बाबाको प्यारी छोरी म,
घरको मुल खामा भन्छन् ।

‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍………………………………….
चंचल चंचल मेरो बानी ,
सुहायो फुर्के जामा भन्छन् ।

‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍………………………………….
ठुली भएसी सहारा बन्थे,
हुर्काउन धेरै धामा भन्छन् ।

‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍………………………………….
बाबा आमाको हिर मोती म,
दुनियाँ पितल तामा भन्छन् ।

183 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank