मलेसियाले भन्यो, ‘भिसा प्रक्रियामा कुनै पनि परिवर्तन हुँदैन’

आइतवार, असार १५, २०७६



मलेसिया सरकारले नेपाल लगायत १९ मुलुकबाट कामदार लैजाने प्रक्रियामा कुनै परिवर्तन नहुने प्रस्ट पारेको छ ।

कात्तिक १२ गते मलेसियासँग श्रम समझदारी गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियाद्वारा श्रम आप्रवासन नीति परिवर्तन गर्न सक्ने भन्दै त्यहाँको रोजगारी रोकिराखेको बेला मलेसियालको यस्तो भनाई आएको हो ।

मलेसियाका गृहमन्त्री तानश्री मुहिद्धिन यासिनले विद्यमान भिसा प्रक्रियामा कुनै परिर्वन नहुने र अर्काे व्यवस्था नभएसम्म सबै प्रक्रिया यथावत रहने बताएका छन् ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata