आजबाट मलेसियामा विदेशी नागरिक प्रवेशमा रोग

मङ्लबार, चैत्र ४, २०७६



काठमाडौं । नेपाली कामदारको गन्तव्य मुलुक मलेसियाले आजदेखि विदेशी नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ ।

नोवेल कोरोना भाइरसको जोखिम बढेपछि मलेसियाले यस्तो निर्णय गरेको हो ।

त्यहाँका प्रधानमन्त्री मुहिदिन यासिनले दुईसाताका लागि सबै विदेशी नागरिकलाई प्रवेशमा रोक लगाइएको जानकारी गराउँदै मलेसियामा रहेका आफ्ना नागरिकलाई पनि विदेश नजान भनेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments