मलेसियाको अवैध शुल्क खारेज

शुक्रबार, जेष्ठ ४, २०७५



काठमाडौं ४ जेठ । मलेसियाले भिसा प्रक्रियाका नाममा पाँच कम्पनीमार्फत उठाउँदै आएको शुल्क सरकारले खारेज गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले माईग्रयाम्स, निश्चित स्वास्थ्य परीक्षण संस्था, ओएससी, भीएसजीबाट लिने शुल्क अवैधानिक भएको निर्णय गर्दै त्यसलाई रोक्न गृह मन्त्रालयलाई पत्राचार गरेको हो ।

नेपालको स्वीकृतिबिनै ती कम्पनीले वैदेशिक राजेगारीमा जाने प्रत्येक कामदारबाट १८ हजार ८ सय रुपैयाँ उठाईरहेको थियो ।

55 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank