यू-१९ विश्वकप एसिया छनोट (लाइभ यहाँ हेर्नूहोस !)

सोमवार, बैशाख २, २०७६



एजेन्सी।  आइसीसी यू-१९ विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज घरेलु टोली मलेसिया विरुद्ध खेलिरहेको छ।

मलेसियाले दिएको सामान्य ९२ रनको लक्ष्य पछ्छाएको नेपालले ११ ओभरमा १ विकेट गुमाएर ७४ रन जोडिसकेको छ ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank