२ सय ६० जना कैदी–बन्दीको कैद कट्टा, २२ ले पाए आम माफी

शुक्रबार, अशोज ३, २०७६



काठमाडौं । संविधान दिवसको अवसरमा २ सय ६० जना कैदी बन्दीको कैद कट्टा गर्नुका साथै २२ जनालाई आम माफी दिइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानत: उनीहरुको कैद कट्टा र आमी माफी गरिएको हो । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को  सिफारिसमा रामकिशोर साह तेलीसमेत  २२ जना व्यक्तिहरुलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, दण्ड, जरिवाना, बिगो, सर्वस्व लगायतको सजाय माफी गरेकी हुन । सजाय-माफी-744x1024

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata