राष्ट्रकवि घिमेर अस्वस्थ, ग्राण्डी अस्पतालमा उपचार हुँदै

सोमवार, जेष्ठ ७, २०७५



काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरे स्वास्थ्यमा एककाएक अस्वस्थत बनेका छन् । उनको ग्राण्डी अस्पतालमा उपचार भैरहेको पारिवारिक स्रोतले जनाएको छ ।
राष्ट्रकवि घिमिरेको मुटु, फोक्सो र मिर्गौलामा समस्या देखिएको छ ।

पारिवारीक स्रोतका अनुसार राष्ट्रकवि घिमिरेको दिसामा रगत समेत देखिएको छ । उपचारका लागि विदेशबाट विशेषज्ञ डाक्टर बोलउने वा उनलाई नै बाहिर लैजाने भन्ने बारेमा अस्पताल प्रशासनसँग अहिले छलफल भइरहेको छ ।

255 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank