क्यासिनोको हब मकाउको व्यापारमा ९७ प्रतिशत गिरावट

शनिबार, बैशाख २०, २०७७



एजेन्सी । विश्वकै क्यासिनोको हब भनेर चिनिने चीन शाषित मकाउमा क्यासिनोबाट हुने कमाइमा ठूलो गिरावट आएको छ । पछिल्लो वर्ष मकाउमा क्यासिनोको कमाइमा ९७ प्रतिशतले कमी आएको छ ।

कोरोनाको संक्रमण र लकडाउनका कारण मकाउमा क्यासिनो खाली भएका बीबीसीले जनाएको छ । क्यासिनो बन्द हुँदा ठूलो संख्यामा मजदूर बेरोजगार भएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments