प्रेमीले नै पुर्याउँछन् कोठीमा !

बुधबार, चैत्र २८, २०७४



काठमाडौं । जीवनका सुख दुःख सँगै काट्न वाचा गरी पिरती लाएको प्रेमीले प्रेमिकालाई नरकको जिन्दगीतर्फ धकेल्छ भन्ने कसले पो सोच्छ र ?

घुम्न जाने बहानामा प्रेमीले सीमा कटाउँदै भारतीय वेश्यालयमा बेभिएकी नेपाली चेलीका यथार्थ सुन्दा हत्तपत्त पत्याउन मुस्किल हुन्छ ।

बुधबार भारतको अग्रास्थिता कस्मिरी बजारको कोठीबाट पाँच जना नेपाली चेलीलाई माइती नेपालले मुक्त गराएको छ । माईतीनेपालको क्षेत्रीय कार्यालय नेपालगन्जबाट खटिएको टोलीले कास्मिरी बजारमा प्रियादीप नामकी भारतीय महिलाले सञ्चालक रहेको कोठीबाट चार जना भारतीय महिलासाहित नेपाली पाँच जनालाई उद्धार गरेको हो । अन्नपुर्णपोष्टमा

117 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank