नियुक्ति वदर भएको तीन दिन बितिसक्दा पनि कार्कीले छाडेनन् सरकारी निवास

बुधबार, पुस २७, २०७३

loading...


सर्वोच्चको अदालतको फैसलाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तबाट पदमुक्त भएका लोकमान सिंह कार्कीले अझै सरकारी निवास छाडेका छैनन् ।

फैसलासँगै स्वत पदमुक्त भएका कार्कीले सरकारी निवास पनि छाड्नुपर्ने हो । सरकारी सेवाबाट हटेलगत्तै पदमा रहँदा लिएका सेवासुविधा पनि छाड्नुपर्छ ।

नियुक्ति वदर भएको तीन दिन बितिसक्दा पनि कार्कीले अख्तियार कार्यालयसँगै जोडिएको प्रमुख आयुक्तका लागि बनाइएको सरकारी निवास छाडेका छैनन् ।  आजको नागरिक दैनिकमा खबर छ । ।

170 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Samsung health right side Samsung health right side bottom