मुख्यसचिव रेग्मीसँग प्रधानमन्त्री रुष्ट

शनिबार, असार २८, २०७६



प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीको क्रियाकलापप्रति असन्तुष्टि प्रकट गरेका छन् । पछिल्लो समयमा सचिवहरुका कारण सरकार विवादमा परेपछि प्रधानमन्त्री ओली मुख्यसचिवसँग रुष्ट बनेका हुन् ।

 यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata