फिप्नाको अध्यक्षमा लोक चेम्जोङ सर्वसम्मत निर्वाचित

सोमवार, मंसिर ३०, २०७६



 अमेरिका । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को सातौँ महाधिवेसनबाट लोक चेम्जोङ सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका  छन । अध्यक्षका लागि तीन जना प्रतिष्पर्धामा रहेपनि चेम्जोङ सर्वसम्मत भएका हुन ।

फिप्नाको वरिष्ठ उपाध्यक्षमा पदमबहादुर गुरुङ, महासचिवमा नरेन्द्र थापा निर्वाचित भएका शेर्पा एसोसियसन इन अमेरिकाका सोनाम गेल्बु शेर्पाले जानकारी दिए । फिप्नाको सभामुखमा निवर्तमान वरिष्ठ उपाध्यक्ष राजकुमार चयन भएका छन । नवनिर्वाचत सम्पूर्ण पदाधिकारीलाई शेर्पासहित आदिवासी, जनजाती अगुवाहरुले सफल कार्यकालको शुभकामनासहित बधाइ दिएका  छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments