एउटा पृथक् जनप्रतिनिधि

आइतवार, चैत्र ११, २०७४



काठमाडौं  । एकैपटक निर्वाचित अन्य गाउँपालिका अध्यक्ष गाडीमा हुँईकिँदा शेरबहादुर सुनुवार त्यसैको पछिपछि धुलो खाएर थोत्रो मोटरसाईलमा कुदिरहेका हुन्छन् ।

मलाई गाडी किन चाहियो, सुनुवार भन्छन्, गाडी किन्ने पैसाले थोरै भए पनि विकासको काम गर्छू, अरुको देखासेखी मलाई गर्नु छैन ।

रामेछापको दुर्गममा पर्ने उमाकुण्ड त्यसैमा पनि विकासमा पछाडी छ । कसरी हुन्छ मलाई परिणाम देखिने गरी र नागरिकले अनुभुति काम गरेर देखाउन छ, सुनुवार भन्छन् ।

जिल्ला सदरमुकाम आईपुगेपछि उनी मोटरसाईकल प्रयोग गर्छन् । उमाकुण्डबाट मन्थली होस् या काठमााडौं जाँदा आउँदा उनले प्रयो गर्ने सार्वजनिक यातायात नै हो कान्तिपुर दैनिक

57 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank