“”

अहिलेसम्म कसले कति जिते ?

बिहिबार, जेष्ठ ४, २०७४



काठमाडौं । आइतबार प्रदेश नम्बर ३, ४ र ६ का २८३ स्थानीय तहमध्ये १९४ स्थानीय तहको अन्तिम  मतगणना सार्वजनिक भएको छ ।

आधा भन्दा बढीको मतपरिणम सार्वजनिक हुँदा नेकपा एमालेले ७७ स्थानमा जित हाँसिल गरेर पहिलो स्थानमा रहेको छ । दोस्रो स्थानमा रहको कांग्रेसले ७२ स्थानमा जीत हात पारेको छ ।

त्यस्तै माओवादीले ३९ स्थानमा जीत हात पारेको छ । राप्रपा, नयाँ शक्ति, जनमोर्चाले १र१ स्थानमा जित हात पारेको छ । त्यस्तै स्वतन्त्र उम्मेदवारले ३ स्थानमा जित हात पारेका छन् ।

593 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank