जीवन बिमा अब मोबाइलमा

आइतवार, अशोज ५, २०७६



राष्ट्रिय बिमा संस्थानले दिने जीवन बिमा सेवा र यसको सम्पूर्ण जानकारी अब मोबाइलबाटै प्राप्त हुने भएको छ ।

पूर्ण सरकारी स्वामित्वको नेपालकै पुरानो सो जीवन बिमा कम्पनीले बीमक र बिमितहरुका लागि उपयोगी हुने मोबाइल एप्लिकेसन सार्वजनिक गरेको हो ।

संस्थानले संविधान दिवसको अवसर पारेर राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘राष्ट्रिय बिमा संस्थान’ नामक मोबाइल एप्लिकेसन सार्वजनिक गरेको हो ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata