मानसिक अवस्था कमजोर भएका लट्ठुराम म्यानमारको जेलमा

शनिबार, बैशाख १४, २०७६



सिरहा । सरहा लक्ष्मीपुर पतारी, १ पिप्राका ४० वर्षीय लट्ठुराम मोची म्यानमारको जेलमा छन् । १६ महिनाअघि घरबाट एकाएक बेपत्ता भएका उनी भारतको बाटो हुँदै म्यानमार पुगेका थिए । अवैध रुपमा प्रवेश गरेको भन्दै म्यानमार प्रहरीले उनलाई जेलमा हालेको हो ।

भाउजू लीलादेवीले देवर लट्ठुरामको मानसिक अवस्था अनिल कमजोर भएको बताइन् । चार दाजुभाइमध्ये एक श्याम र कान्छा सुरज मोची छन् । मानसिक अवस्था कमजोर भएका लट्ठुराम घरमै रहँदा ज्यालादारीमा काम गर्थे ।

यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank