अबिरल वर्षासँगै आएको पहिरोले घर बगायो

मङ्लबार, असार ३, २०७६



संखुवासभा । गए राती देखी परेको अविरल वर्षाका कारण संखुवासभामा पहिरोले एक घर बगाएको छ ।

जिल्लाको मकालु गाउँपालिकामा वर्षा सँगै आएको पहिरोले अजित राईको घर बगाएको प्रहरीले जनाएको छ । पहिरोमा परेर मानवीय क्षति भने भएको प्रहरीले छैन। वर्षाका कारण विदुत र टेलिफोन सेवा अबरुद्ध भएकाले घटनाको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank