नेकपाको अर्को जीत : सुन्दरबजारमा नविन कुमार श्रेष्ठ विजयी

शनिबार, मंसिर १४, २०७६



लमजुङ ।लमजुङको सुन्दरबजार नगरपालिका– २ को वडाध्यक्षमा नेकपाका उम्मेदवार नविन कुमार श्रेष्ठ विजयी भएका छन् । ९ सय ९३ मतसहित उनी बिजयी भएका हुन् ।

श्रेष्ठका प्रमुख प्रतिद्धन्द्धी नेपाली कांग्रेसका प्रकाश सेढाईले ४ सय ८२ मत प्राप्त गरे । वडामा ११ मत बदर भएको थियो ।

वढामा राप्रपाका उम्मेदवारले १६ र स्वतन्त्र उमेदवारले १२ मत प्राप्त गरे । योसँगै नेकपाको जीतसंख्या चार पुगेको छ । अव ३९ वडाको नजिता आउन बाँकी छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata