ललितपुरमा गाडी दुर्घटना, ३ जनाको मृत्यु(नामसहित)

मङ्लबार, बैशाख १७, २०७६



ललितपुर । ललितपुरको बागमती गाउँपालिकामा  गएराती भएको  गाडी दुर्घटना  तीनजनाको मृत्यु भएको छ ।

बागमती गाउँपालिका–३ नयाँगाउँमा सोमबार बेलुका पौने ८ बजे बा ५ च ५६९६ नम्बरको गाडी दुर्घटना हुँदा चालक र गाडीमा सवार दुईजनाको ज्यान गएको हो ।

बर्दिबास घर भएका चालक १९ वर्षका विशाल मगर, बागमती गाउँपालिका–३ नयाँगाउँकी २८ वर्षे सुविता मोक्तान तथा सोही ठाउँकी १७ वर्षे सुनिता लोप्चनको ज्यान गएको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata