संघीयता कार्यान्वयनमा कठिनाई भयो: पूर्वमन्त्री पण्डित

बिहिबार, फाल्गुन १५, २०७६



काठमाडौं । पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले नेपालका संविधान जारी भए पश्चात धेरै नेपालीको अंगिकृत नागरिकता पाएकाहरुकाहरु सन्तानले बंशजको नाममा नागरिकता प्राप्त गर्न नपाएकाे बताएका छन ।

उनले संवैधानिक व्यवस्था अहिले सम्म नागरिकता विधेयक पारित नभएको कारणले गर्दा नागरिकता पाउन नसकेर पढाईमा अघि बढाउन नसकेकाले नागरिकता विधेयक छिट्टै अघि बढाइयोस भनि माग गरेका छन ।  विहिबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद पण्डितले भने, डेढ वर्षदेखी नागरिकता विधेयक अल्झेर बसेको छ। छिटो पारित होस । साथै संघीय निजामती सेवा १३ महिना देखि अल्झेर बसेकाे स्मरण गरे । उनले सोहि कारणले संघीयता अप्ठ्यारोमा परिरहेको बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments