गङ्गटाको जस्तो नभई मौरीको जस्तो एकता हुनुपर्छ: मन्त्री पण्डित

सोमवार, कार्तिक १९, २०७५



काठमाडौं सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले गंगटा जस्तो नभएर मौरीको जस्तो एकता हुनुपर्ने बताएका छन् । सोमबार प्रेस चौतारी र प्रेस सङ्गठन मोरङद्धारा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पण्डितले पार्टी भित्रको एकता मौरीको जस्तो हुनुपर्नेमा जोड दिए ।

नेपाल कम्युनिष्ट पार्टी भित्र देखा परेको गुटबन्दी तर्फ लक्षित गर्दै मन्त्री पण्डितले एकतामा जोड दिएका हुन् ।  प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले चाडपर्वले नेपालीलाई एकतामा बाँध्ने गरेको बताएका छन् ।

91 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank