औषधि पसलमा लागुऔषध

बुधबार, अशोज २९, २०७६



प्रदेश १ को मुख्य सहरमा सञ्चालित अधिकांश औषधि पसलमा प्रतिबन्धित औषधिसँगै लागुऔषधको कारोबार हुने गरेको खुलेको छ ।

प्रहरीले सक्रियता बढाएसँगै पछिल्लो समय यस्ता प्रतिबन्धित र लागुऔषध कारोबार गर्ने पसलको हर्कत बाहिर आउन थालेको छ । केही दिनअघि मात्रै मोरङ प्रहरीले अवैध लागुऔषध कारोबार गर्ने मेडिकल सञ्चालकसहित दुई जनालाई पक्राउ गरेको थियो ।

उनीहरुको साथबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको थियो ।

यसअघि पनि मोरङ प्रहरीले विराटनगरको ठूला अस्पताल परिसरमा सञ्चालित मेडिकलमा छापा मारेर ठूलो मामा प्रतिबन्धित औषधि बरामद गरेको थियो ।

यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata