ला लिगा जुन आठबाट सुरु हुने

आइतवार, जेष्ठ ११, २०७७



बीबीसी । स्पेनिस ला लिगा जुन आठबाट सुरु हुने पक्का भएको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण स्थगित भएको लिग पुन: सुरु हनु लागेको हो । यसअघि ला लिगाका अध्यक्ष जेभिआर टेभासले ला लिगा जुन १२ बाट सुरु हुने बताएका थिए । ला लिगाका खेलाडीहरुले गत एक साता देखि समूहमा तयारी गर्न सुरु गरेका छन् ।

खेलाडीहरुले १० जनाको समूह बनाएर प्रशिक्षण गर्न थालेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments