काठमाडौं नै डुवानमा !

बिहिबार, असार २८, २०७५



काठमाडौं । लगातारको बर्षाका कारण काठमाडौं उपत्यकाका अधिकासं ठाउँ डुवानमा परेका छन् । बाटोभरी पानी जम्दा गाडी चलाउन समस्या भएको छ । हिलो बाटोले हिड्न समेत समस्या भएको छ ।

Dh3okBtXkAEkatN काठमाण्डुको पर्यटकीय क्षेत्र ठमेल हिमाल्मे छ । कालिमाटीमा रहेको सुकुम्बासी बस्ति डुवाना परेको छ । भत्तपुरको सूर्य विनायकदेखि भत्तपुर अस्पताल क्षेत्रका ठाउँमा पोखरी जमेका छन् । सडकमा बाडी जस्तै भेल बगिरहेको छ । चावहिल देखि जोरपानीसम्म आवत जावत नै रोकिने अवस्था देखिएको छ । हिड्न सक्ने अवस्था नरहेपछि चावहिल वौद्ध सडकखण्ड दुईघण्टाका लागि बन्द गरिएको छ ।

duban_y21IomPcAKअरनीको वीपी राजमार्ग पनि बन्द भएको छ । इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख सुनिलजंग शाहका अनुसार बनेपाको पुण्यमाता खोलामा आएको बाढीका कारण बनेपाको पुलबजार डुबानमा परेको छ । यसबाट अरनिको राजमार्ग करीब तीन घण्टादेखि ठप्प छ ।

 तस्बिर सामाजिक सञ्जालबाटDuban

433 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank