चार एजेण्डामा ओली–प्रचण्डबीच निर्णायक वार्ता

बुधबार, फाल्गुन २, २०७४



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ‘निर्णायक वार्ता’ सुरु भएको छ । प्रचण्ड र ओलीको पार्टी एकताबारे समान धारणा बनाएपछि बुधबार नै पार्टी एकता संयोजन समितिको बैठक बसेर अनुमोदन गर्नेछ ।

पार्टीको आगामी कार्यदिशाबारे दुवै संगठनका समान र विमतिका विचारहरू संकलन गर्ने र पार्टीभित्र छलफल चलाएर एकता महाधिवेशनमार्फ़त तय गर्ने, अध्यक्षको हकमा दुवै पार्टीका अध्यक्षहरूलाई समान हैसियत र भूमिका रहने किसिमको मोडालिटी तय गर्ने, (संगठनात्मक एकीकरणको प्रक्रियाबारे सहमति जुटाउने विषयमा छलफल भइरहेको छ ।

208 पटक पढिएको

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank