को-को छन् प्रधानमन्त्रीको भ्रमण टोलीमा ?

शुक्रबार, चैत्र २३, २०७४



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज शुक्रबार भारत भ्रमणमा जादैछन् । ओलीले पहिलो पटक कलाकार समेत भ्रमणदलका समावेस गराएका छन् । टोली जम्बो रहनेछ । जम्बो टोलीका लागि खर्च पनि निकै लाग्नेछ । प्रधानमन्त्रीमा निर्वाचित भएको ५० दिनपछि हुने भ्रमणमा को को सहभागि छन् ।

प्रतिनिधिमण्डलमा
प्रधानमन्त्री केपी शर्मा ओली
उहाँकी धर्मपत्नी राधिका शाक्य,
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली,
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव,
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ,
प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल

सांसद

शरत्सिंह भण्डारी,
दीनानाथ शर्मा,
रामेश्वर राय यादव,
मोतीलाल दुगड,
गणेशसिंह ठगुन्ना,
शान्ता चौधरी,
उमा रेग्मी,
रामवीर मानन्धर,
सीताराम महतो
विमलप्रसाद श्रीवास्तव

मुख्यसचिव लोकदर्शन रेग्मी,
परराष्ट्र सचिव शंकरदास बैरागी,
उद्योग, वाणिज्य तथा आप्ूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे,
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी,
प्रधानमन्त्रीको निजी चिकित्सक डा दिव्यासिंह शाह,
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्याल,
जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्वासे,
अर्थ मन्त्रालयका सहसचिव केवलप्रसाद भण्डारी,
रेल विभागका महानिर्देशक अनन्त आचार्य,
परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना,
शिष्टाचार महापाल दीपक अधिकारी,
नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा वैद्यनाथ महत्तो

कालाकार नायक राजेश हमाल र
चलचित्र निर्देशक दिनेश डिसी
यी सबै सरकारी खर्चमा सहभागि हुनेछन् बाँकी निजी खर्चमा उद्योगी÷व्यावसायी र निजी क्षेत्रका सञ्चार माध्यमका प्रतिनीधि पनि हुनेछन् ।

428 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank