संसदमा प्रधानमन्त्रीको सम्बोधन (लाइभ)

शनिबार, फाल्गुन ३, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले २ वर्ष पार गरेको अवसरमा प्रतिनिधिसभालाई सम्बोधन गरिरहेका छन् ।

शनिबार ११ बजेको निर्धारित समयभन्दा केही ढिलो गरी बसेको बैठकको शुरुमै प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधन गरेका हुन् । सम्बोधनमा उनले सरकारले गरेका काम–कारबाहीसँगै समसामयिक विषयमा जानकारी गराइरहेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments