प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्दै

आइतवार, बैशाख ३०, २०७५



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् । विहान  बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री  नरेन्द्र मोदीको नेपाल भ्रमणका बारेमा बैठकलाई जानकारी गराउने प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए । दुइ दिने नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री माेदी अाफ्नाे भ्रमण सकेर शनिवार स्वदेश फर्किसकेका छन् ।

 

149 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank