प्रधानमन्त्री ओलीले राराबाट सन्देश दिने

शनिबार, बैशाख १, २०७५



काठमाडौं । नयाँ वर्षका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको राराबाट शनिबार बिहान देशबासीका नाममा सन्देश दिने भएका छन् ।

सो सन्देश दिन र रारा पर्यटन महोत्वसको प्रधानमन्त्री ओली रारा पुगेका छन् । उनलाई कर्णाली प्रदेशको मन्त्रिपरिषद्का निर्णयहरु प्रदेशका मुख्यमन्त्रीबाट हस्तान्तरण गरिएको थियो ।

248 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank