यस्तो छ किर्तिपुर नगरपालिकाको पछिल्लो अपडेट,एमालेकै अग्रता

सोमवार, जेष्ठ १, २०७४



किर्तिपुर नगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेदवार रमेश महर्जन ५७७ मतका साथ पहिलो स्थानमा रहेका छन भने उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका राजकुमार नकर्मीले ४५७ मत ल्याएका छन् । मतगणना जारी छ ।

3577 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank