खुलामञ्चमा बनाइएका सटरमा डोजर चल्यो

शनिबार, बैशाख १४, २०७६



काठमाडौं । काठमाडौं महानगरपालिकाले  अनाधिकृत रुपमा खुलामञ्चमा अतिक्रमण गरि बनाइएका  टहरो तथा सटर भत्काउन शुरु गरेको छ । महानगरले शनिबार खुलामञ्चभित्र डोजर छिराएर सटर भत्काउन थालेको हो ।

महानगरपालिकाका कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटाको नेतृत्वमा खुलामञ्च छिरेको टोलीले डोजर लगाएको हो । खुलमञ्चमा बनाइएका ५१ सटर नै भत्काइने महानगरले बताएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank