बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडा [लाइभ]

बिहिबार, जेष्ठ १५, २०७७



सभामुख अग्नि सापकोटाले अर्थन्त्री डा. युवराज खतिवाडालाई वार्षिक बजेट प्रस्तुत गर्ने अनुमति दिएका छन् । अनुमतिलगत्तै अर्थमन्त्री डा. खतिवडाले आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्न सुरु गरेका छन् ।

यस पटकको बजेट कोभिड- १९ ले पारेको क्षति न्यूनीकरणमा केन्द्रित गरेको बताइएको छ । साथै, रोजगारी र कृषि केन्द्रित बजेट ल्याइएको उल्लेख गरिएको छ । अघिल्लै वर्षका कार्यक्रमलाई निरन्तरता दिँदै बजेट आउने भएको छ ।

blob:https://www.facebook.com/828b702b-5a13-40f5-996e-e5b26cb319e1

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments