मन्त्रीलाई पक्राउ गर्न अदालतकाे आदेश

बुधबार, साउन २९, २०७६



काठमाडौं । कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खडकबहादुर खत्रीविरुद्ध पक्राउ आदेश जारी भएको छ ।

बैंकिङ कसुर गरेको अभियोगमा उच्च अदालत पाटनले साेमबार मन्त्री खत्रीसहित व्यवसायी राजुप्रसाद श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएको हो ।

हेर्नुहाेस्, अदालतकाे आदेश :

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata