काठमाडौंमा शाक्य जोशीभन्दा झण्डै ४ हजारले अगाडी

शुक्रबार, जेष्ठ ५, २०७४

loading...


काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एमालेले मतको अन्तर बढाउँदै लगेको छ । नेपाली कांग्रेसका मेयरका उम्मेदवार भन्दा एमाले उम्मेदवार अगाडी देखिएका छन् ।

कांग्रेसका उम्मेदवारलाई विवेकशीलका उम्मेदवारले पछ्याइरहेका छन् । दिउँसो ३ बजेर ४० मिनेट सम्ममा एमालेका विद्यासुन्दर शाक्यले १०,२४५ मत प्राप्त गरेका छन् भने कांग्रेसका राजुराज जोशीले ६,६५५ मत पाएका छन् ।

झण्डै ४ हजारको फरक देखिएको छ । वेवकशीलका रञ्जु दर्शनाले ३९३८ र साझा पार्टीका किशोर थापाले २१४९ मत पाएका छन् । माओवादी केन्द्रका सर्वोत्तम डंगोलले १०९४ मत पाएका छन् ।

1366 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv